२३ कार्तिक २०८३, सोमबार

शेयर

हिमालयन र इन्भेष्टमेन्ट बैंकसंगै सिभिलको पनि मर्जर तयारी, संचय कोषले गर्यो पहल

काठमाडौं । १ महिनाअघि कसैलाई थाहै नदिई मर्जरको भित्री तयारी गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकविच कुनै खटपट नआएमा यही पुषभित्रै एमओयू हुन सक्नेछ । दुबै बैंकले २ सातादेखी डिडिए सुरु गरेर आफ्नो बैंकको पोजिसन क्लियर गर्न चाहेका छन । पारिवारीक नातेदार रहेका यी दुई बैंकमा होल्ड पनि उनिहरुकै