शेयर « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

शेयर

सिभिल लघुवित्तलाई शतप्रतिशत हकप्रद विक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितो बोर्डले सिभिल लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत हकप्रद विक्री अनुमति दिएको छ । धितो पत्र बोर्डले बुधबार संस्थालाई ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । सिभिल संस्थासंग हाल रु ११ करोड ४१ लख १४ हजार चुक्तापूँजी रहेको छ भने हकप्रदपछि