शेयर « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

शेयर

पुर्नबिमाको सेयरमा लगानीकर्ताको चाप, खुलेको दोस्रो दिनमै सवा २ अर्व नाघ्ने

काठमाडौं । चौतर्फी कोरोना भाइरसको त्रासका विच नेपाल पुर्न बिमा कम्पनीको सेयरमा लगानीकर्ताको चाप देखिएको छ । सेयर खुलेको दोस्रो दिनमै सवा २ अर्व नाघ्ने देखिएको छ । सेयर खुलेको दोस्रो दिन बुधबार दिउसो १ः४० बजेसम्म १ अर्व ९१ करोड रकम संकलन भैसकेको विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङका सिईओ बद्री