काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौड सुरु भएको छ । कार्यकारी अध्यक्ष हुने सेवनमा दौडधुप सुरु भैसकेको छ । अर्थ मन्त्रालय पनि सेवन अध्यक्ष चाडो नियुक्ती गर्ने मनस्थीमा छ । त्यसको लागी मन्त्रालयले छलफल चलाइसकेको छ । तिहारलगतै नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाउने भएको छ । अर्थमन्त्री डा.