काठमाडौं । धितोपत्र बोर्डमा नयाँ अध्यक्षका रुपमा भीष्मराज ढुंगाना आएपछि हिलोपटक चारवटा नियमावलीहरू संशोधन भएका छन् । संसोधित नियमावली फागुन १ गतेदेखी लागुभएका छन् । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली (२०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली–२०६४, सामूहिक लगानी कोष नियमावली–२०६७ र धितोपत्र दर्ता तथा निष्कासन