२५ कार्तिक २०८३, बुधबार

शेयर

शुक्रबार सुन ३ सयले घट्यो

काठमाडौँ । शुक्रबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । आज सुन ३ सयले घटेको छ । आज ३ सयले घटेर तोलामा ९६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मुल्यमा पनी