३१ श्रावण २०८३, आइतबार

शेयर

अहिलेसम्मकै सर्वाधिक सेयर कारोबार

काठमाडौं । आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च सेयर कारोबार भएको छ । आईतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । ३० हजार ४ सय ५७ कारोबारमा ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री भएको हो । यसरी कारोबारमा नयाँ कीर्तिमान कायम हुनुमा