काठमाडौं । आजदेखी सेयर कारोवार बन्द भएको छ । आज सोमबार देखी लागु हुनेगरी सेयर कारोवार ५ कार्यदिनको लागी बन्द गरिएको छ । नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)ले सेयर कारोबार बन्द भएको विगेप्तीमा जनाएको छ । हिजो आइतबारनै कारोवार बन्द गर्न लगानीकर्ता संघले नेप्सेमै पुगेर आन्दोलन गरेका थिए । सरकारले