१५ आश्विन २०८३, बिहिबार

शेयर

सेयर बजार विहीबार पहिलो हावरमा ४९ करोडको कारोवार

काठमाडौं । सेयर बजार विहीबारका दिन पहिलो घण्टामा नै १५ अंकले ओरालो लागेको छ । बुधवार पनि राताम्य भएको सेयर बजार १४ अकंले ओरालो लागेको हो । सेयर बजारमा विहबिार पनि राताम्य भएको छ । पहिलो घण्टामा सेयर बजार १४२४.९७ बिन्दुबाट सुरु भएर १४०८.३६ को बिन्दुमा पुगेको छ । समाचार