६ कार्तिक २०८३, शुक्रबार

शेयर

एनएमबी बैंकले ओमलाई प्राप्ती गर्न ग¥यो विशेष साधारससभा

सेयर मुल्य अनुपात १००ः ७६ रहने काठमाडौं / एनएमवि बैंक लिमिटेडको मंललबार सम्पन विशेष साधारण सभा गरेको छ । सभाले एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ । बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ एनएमबि बैंक