६ कार्तिक २०८३, शुक्रबार

शेयर

एनआईबिएल एस क्यापिटल लिमिटेडको शाखा पुतलीसडकमा

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको छ । आइतबारदेखी साखा पूर्ण रुपमा सञ्चालनमा आएको छ । आजैबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट हुने भएकोले कम्पनीले जानकारी गराएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको