काठमाडौं । कर नीतिमा सरकारलाई ब्याक गराउन सफल भएका सेयर लगानीकर्ताहरुले लगानीकर्ता महासंघ निर्माण गर्ने निर्णय गरे । कर नीतिबाट सरकार ब्याक भएसँगै लगानीकर्ता माग मुद्धालाई थप शशक्त बनाउन महासंघ निर्माण गर्ने लगानीकर्ताले एकजुट भए । लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा वार्ता तथा छलफल समिति तयार भयो । उक्त समितिले छलफल