काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न निर्देशन दिएको छ । उक्त निर्देशन पछि लगानीकर्ता रुष्ट बनेका छन् । जारी निर्देशन बारे तथा लगानीकर्ताको तर्फबाट एकीकृत रुपमा मौद्रिक नीतिका लागि सुझाव तयार गर्न १२ वटै संगठनका अध्यक्षहरु छलफलका लागि बोलाएको