शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी अन्तरक्रिया

काठमाडौं । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्तरक्रिया गरेका थिए ।