शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, ८ जनाले पाए ११ कित्ता, यसरि हेर्नुहोस् नतिजा !

काठमाडौं । आत्मनिर्भर लघुवित्त कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले बैंदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई निष्कासन गरेको आइपीओ सोमबार (फागुन ८ गते) बाँडफाँट गरेको हो । उक्त आइपीओमा २ हजार ३३ जना आवेदकले १० कित्ता सेयर हात पार्दा भाग्यमानी ८ जनाले ११ कित्ताका प्राप्त गरेका छन् । कम्पनीले माघ