काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सोमबार ङादी ग्रुप पावर,स्वावलम्बन लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । यी कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेकाले फागुन ८ गतेसम्म कायम