काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ २४ गते) सम्ममा ७ लाख २३ हजार ९२६ जना आवेदकले ८१ लाख ६३ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १९.६७ गुणा बढी हो ।