काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले तोकिएको अवधि भित्र माग बमोजिमको आवेदन नपरेपछि आइपीओमा आवेदन दिने समय फागुन ५ गतेसम्म लम्बाएको हो । यस अघि कम्पनीले उक्त आइपीओमा माघ २६ गतेसम्म आवेदन दिन भनेको थियो । कम्पनीले माघ ५ गतेदेखि पहिलो