काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश तथा साधारण सभामा