शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

शेयर बजारमा रौनकता एक दिन पनि टिकेन, कारोबार रकम १ अर्ब ८९ करोड रुपैयाँ मात्रै

काठमाडौं । शेयर बजारमा देखिएको रौनकता एक दिन पनि टिक्न नसक्दा साताको अन्तिम दिन दोहोरो अंकले बजारमा गिरावट आएको छ । यसअघि हिजो बुधबार शेयर बजारमा रौनकता छाएको थियो तर उक्त रौनकता एक दिन पनि टिक्न सकेन । स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा