काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजारमा सोमबार पनि गिरावट आएको छ । राजनीतिक उतारचढावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सरकारले गर्ने गरेका विभिन्न निर्णयले गर्दा बजारमा त्यसको प्रभाव पर्ने गरेको छ । नेपाली शेयर ‘अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सिन्छ’ भने जस्तै हुन थालेको छ