काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ५८.९९ अंकले ओरालो लाग्दा कारोबार रकम भने बढेको छ । यसदिन २६ सय ६१ दशमलव ४४ विन्दुमा बन्द हुदाँ ४ अर्ब २९ करोड बराबरको सेयर कारोबार भयो । यस्तै सेन्सेटिभ इण्डेक्स पनि