काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले गत वर्ष नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर