शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

इमर्जिङ्ग नेपालको आईपीओ बुधबार बाँडफाँट गरिने, ५१ हजार ६७० जना भाग्यमानीले १० कित्ता पाउने

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । मंगलबार प्रिअलटमेन्टको काम सकिएको हुँदा भोलि बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट गरिने निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । कम्पनीले माघ २६ गतेदेखि ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको