काठमाडौं । ३ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । आज शुक्रबार ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि ३ कम्पपनिले आज बुक क्लोज गरेसंगै नेप्सेले बोनश शेयर समायोजन गरि नयाँ शेयरमुल्य समायोजन गरेको छ । आज नेप्सेले