शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सुनको भाउ बढ्यो, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुदै

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार स्थिर रहेको सुनचाँदी आज सुन १ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोला १ सयले बढेर छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी