शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

सिईडिबी हाईड्रोपावरको ओपनिङ रेञ्ज १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १७ गतेदेखि बैशाख २१ गते सम्म सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आईपीओमा १७ लाख भन्दा बढिको आवेदन परेको छ । आवेदन दिने अन्तिमसम्म १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका आवेदकहरुले २ करोड ६३ लाख ४५ हजार ५२६