काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साधारण सभा डाकेको छ । हिजो बुधबार बसेको संचालक समितिको बैठकले कम्पनिको १९ औं साधारण सभा जेठ २८ गते गर्ने निर्णय गरेको छ । कम्पनिको साधारण सभाले आर्थिक वर्ष २०।७६७७ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले कूल चुक्ता पुँजिको १२ प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगदसहित