काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले बैशाख २२ गतेबाट ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर सेयर विक्री खुल्ला गरेको थियो ।उक्त् सेयरमा आज कार्यालय सम्मसम्म आवेदा दिन सकिन्छ । उक्त शेयरमा न्यूनतम ४०८ रुपैयाँ