२३ कार्तिक २०८३, सोमबार

शेयर

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य ७५१ मात्र

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १ लाख ९० हजार ६ सय ५० कित्ता शेयर बिक्री गर्न लागेको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता