शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

आरएमडीसी लघुवित्तको ४ लाख बढि शेयर बिक्रीमा, यसरी दिनुहोस आवेदन ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फकोशेयर विक्री खुल्ला गरेको छ । कम्पनिले संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको हो । उक्त शेयर एन आई एशिया बैंकको स्वामित्वमा रहेको छ ।कम्पनिले प्रति कित्ता रु.४३७ मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो ।कम्पनिको