काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनबाट स्वीकृति पाएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले हाल कायम १ अर्ब