काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १:०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर