काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा ५२ करोड ७ लाख ५७ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ३० गते ५ः०८ बजेसम्ममा २४ हजार ८३२ जनाले ५२ लाख ७ हजार ५७२ कित्ताका लागि आवेदन परेको हो । हकप्रदमा पुष १६ गतेसम्म