काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस अघि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भनेकोमा धितोपत्र बोर्डको निर्देशन अनुसार १०० प्रतिशत मात्र निष्कासन गर्ने लागेको हो । कम्पनीको मंगलबार (चैत २१ गते) बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद