काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा १७ करोड ८९ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात जेठ २८ गते साँझ ५ः०६ बजेसम्म १९ हजार ८२६ जना आवेदकले १७ लाख ८९ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ २२ गतेदेखि