काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ । असार २६ गतेदेखि असार ३१ गतेसम्म विभिन्न ६ कम्पनीको शेयर सूचीकृत भएको हो । विभिन्न ६ कम्पनीको २ करोड ९१ लाख ३७ हजार ६३० दशमलव ९६७५ कित्ता शेयर सूचीकृत भएको हो । जसमा निर्धन