काठमाडौं । आरविवि म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न भएको छ । आरविवि मर्चेण्ट बैंकिङले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई असार २३ गतेदेखि २७ गतेसम्म निष्काशन गरेको थियो । उक्त योजनामा माग भन्दा बढी रकमको आवेदन परेकाले योजनाको आकार २५ प्रतिशत थप गरि १ अर्ब २५ करोड