काठमाडौं । गत साता नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा विभिन्न ६ कम्पनीको सेयर सस्चीकृत भएको छ । स्टकका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनश बापतको १५ लाख ८ हजार १५०.३६१८ कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ प्रतिशत बोनश बापतको १ करोड ७० लाख ३८ हजार ९८.५१