काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बिशेष साधारण सभा काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा सम्पन्न भएको हो । सभाले कम्पनीले आर्थिक बर्षको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश गरि