२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ३७ गुणा धेरै आवेदन पर्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा दोस्रो दिन नै १० लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजेसम्मको तथ्याङ्क अनुसार ९ लाख ९६ हजार ३३८ जनाले १ करोड ३३ लाख ४७ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको