काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागिरहेको छ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज २ समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरी अध्ययन शुरु गरेपछि नेप्सेमा नकारात्मक प्रभाव पारेको छ । नेप्सेमा ओरालो लाग्ने यात्रा निरन्तर रहेको छ