७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ३