२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

महिला लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्री खुला, प्रतिकित्ता मूल्य कति छ ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलकबोलद्वारा आजदेखि शेयर बिक्री खुला गरेको छ । कम्पनीको उक्त शेयर आज (अषाढ ६ गते, आइतबार) देखि अषाढ ११ गतेसम्म बिक्री खुला गरेको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक ५५ हजार ५७० कित्ता शेयर बिक्री खुला गरेको