२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

शुक्रबार सुन ६ सयले बढ्यो, तोलमा ९४ हजार ५ सय पुग्यो

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ६ सयले् उकालो लागेको छ । आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजावि सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो छापावाला सुन ९३ हजार ९ सय र