२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

निरन्तर २ दिन ओरालो लागेको नेप्से आफ्नै लयमा फर्कियो, नयाँ रेकर्ड बनाउन ०.८१ अंकले चुक्यो

काठमाडौं । निरन्तर २ दिन ओरालो लागेको नेप्सेले पुनः आफ्नै लयमा फकिएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक बढेपनि रेकर्ड बन्न भने सकेको छैन् । सोमबार र मंगलबार नेप्से घटेको थियो भने कारोबार रकममा पनि कमी आएको थियो तर बुधबार भने