काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आज (जेठ २५ गते, मंगलबार) देखि बिक्री खुला गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज (जेठ २५ गते मंगलबार) देखि ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल