२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

आइतबार सुनको मूल्य तोलामै ७ सय रुपियाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपियाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी