२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

आइतबार सुनको भाउ ३ सयले बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ ।आज सुन तोलामा ३ सयले बढेर प्रतितोला छापावाला सुन ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी