७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सिईडिबिको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज (बैशाख ३१ गते, शुक्रबार) बिहान ११ बजे कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न गरिएको हो । आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिएको हो । जसअनुसार २ लाख ३४ हजार १९५